LightBlog

Saturday, June 27, 2020

नेपालमा सलह किरा आएको पुष्टि


नेपालमा सलह किरा आएको पुष्टि भएको छ । बाराको निजगढ तथा सिमरा र सर्लाहीको नवलपुरमा सलह देखिएको कृषि तथा पशुपन्छी बिकास मन्त्रालयले जनाएको छ ।
कृषि ज्ञान केन्द्र बाराका प्रमुख जितेन्द्र यादवले सलह भित्रिएको पुष्टि गरेका हुन् ।

No comments:

Post a Comment

Adbox